Dashain Sms Nepali, Dashain wishes in Nepali

Dashain SMS 2072. Its Happy Dashain sms time. Find Dashain wish, dashain sms in complete Nepali words.

टीका होस निधारमा,,!!
जमरा होस कानमा,!!
सुख होस परिवारमा,!!
शान्ती होस देशमा,!!
पुरा होस मनोकामना,!!
यही छ वीजया दशमी २०७२  को शुभकामना,,!!

 

भाग्य चम्कोस सबैको ,
सबैको होस् सुख समृद्धि ,
सुख सान्ति को बास होस् चारै तिर
माता दुर्गा को आशिर्वाद रहिरहोस सर्बदा
बिजय दशमी २०७२ को येही छ सुभकामना

 

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

 

दशै आउछ , जान्छ , तर दशा नआओस
निधारमा टीका लगाइन्छ , खसेर जान्छ
तर कसैको भाग्य नखसोस
जमारा लगाइंछ, सुकेर जान्छ , तर कसैको ख़ुशी नसुकोस
पिंग खेलिंछ चुडियेर जान्छ , तर हाम्रो मित्रताको डोरी कहिले नचुडोस!!!!!बिजया दशमी २०७२ को पावन अबसरमा देश – बिदेशमा रहनु भएका मेरा , दाजू , भाई , दीदी , बहिनी , ईस्टमित्र , नाता गोता , साथी संगीहरुमा सुख, शान्ति , सु – स्वास्थ दिर्घायुको हार्दिक मंगलमाय सुभ – कामना ब्यक्त गर्दछु !!!

 

 

आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना

 

चङ्गा चेट, रमाइलो भेट
खसिको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
२०७२ साल दशै बब्बाल
Happy Dashain

 

New update:

बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई
नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा
निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो
आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय
शुभकामना! शुभकामना!! शुभकामना!!!

प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्ड…न कारी नहुनु, यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो I Happy Vijaya Dashain

शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार
जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना

हजुरको घरमा धमिरा परोस्,प्रेममा बिछोड होस्,ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,मनमा अशान्ती छाओस्,खानामा झिङ्गा परोस्,
निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्,ग्रलफेन्ड पोइला जाओस्,
ब्याइफैन्डले सौता ल्याओस्,सधै कलह छाओस्,किरा परेर मर्न परोस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो
बिजया दशमी तथा दिपावली  को मंगलमय शुभ कामना

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो I Happy Vijaya Dashain
 
शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना
पानी खोज्दा बीयर भेटियोस,
धार खोल्दा वाइन बगोस,
चीकेन खादा, सा्प्रो परोस,
मटन खादा द्याकुला परोस,
यही छ वीजया डशमी  को शुभकामना
घ्याम्पो-भरी रक्सी होस
नीधार्मा टीका होस
साथीभाइहरुसँग रमाइलो होस
हाथमा एक्का तीन होस ।
यही छ नया बर्ष  को मंगलमय शुभकामना
 
दशैको पीङ जस्ताइ चन्चलता कायम रहोस्
चङ्गा झै उचाइ पुग्न पाओस
सदा देवीको आशीर्वाद रहुन
नीर्मल बनोस भावना
बीजया दशमी को यही छ मंगलमय शुभकामना
 
बीर्से हुन्छ ढुख पीडा अनी सारा ब्यथा
लीइ आयो सारा खुशी दशैहाम्रो साझा
बडादसैंको यही छ मेरो शुभकामना
छओस हर्ष र उमङ पुरा होउन मनोकामना
यही छ नया बर्ष को मंगलमय शुभकामना
 
घुमीफीरी आयो हेर बडा दशै हाम्रो
खुशीयाली बढी हेरौ त्यही हुन्छ राम्रो
भवानिको प्रशाद लीइ आषीष तीमी माग
बडा दशैको शुभ कामना सबै सामु राख
यही छ नया बर्ष  को मंगलमय शुभकामना

Comments

माया काे सन्देश +
Tagged with 

Leave a Reply

Your email address will not be published.