Nepali Jokes, Jokes in Nepali

 

Yes, Lets laugh with Nepali Jokes. thousands of Jokes in Nepali. 100% funny jokes. Come ‘on lets laugh with jokes.

Exams देऊ रिजल्टको चिन्ता नगर
हरेक केटीलाई प्रपोज गर रेस्पोन्सको चिन्ता नगर
केटी जिस्काऊ स्यान्डलको चिन्ता नगर
किनकि . .
गीतामा लेखिएको छ
…..
कर्म गर

फलको चिन्ता नगर ।


एउटा बिहेको पाटीमा DJ ले सोध्यो : Music कति बेलासम्म
बजाउनुपर्ने ????

Host : 9 /10 पेग लाउन्जेल सम्म बजाउनुस तेस्पछी… .सबै जेनेरेटरको आवाजमानै नाच्न थाल्छन


एउटा सज्जन पुरुषलाई के चाहिएला:

एउटी श्रीमती जसले धेरै माया गरोस्
एउटी श्रीमती जसले मीठो खाना बनाओस्
एउटी श्रीमती जसले बच्चाहरूको हेरविचार गरोस्


तीनैजना श्रीमतीहरू मिलेर बसुन् ^_^:P


विवाहको पहिलो रात।
दुलहीको मनको ढुकढुकी बढीरहेको थियो।
दुलहा कोठामा पस्यो। ढोका लगायो।
दुलहीको मन झन ढक्क फुल्यो। दुलहाले पर्दा सबै
बन्द गर्यो। अनी बत्ती निभायो। बिस्तारै
खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो,
“एउटा कुरा देखाँउ?” दुलहीले मुन्टो हल्लाएर
हुन्छ भनी।
दुलहाले सिरक भित्र लग्यो अनी खुसुक्क भन्यो,
“यी हेर त बत्ती बल्ने घडी।


श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान: कुट्दिन.. कुट्दिन … भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु

श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?

श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई भन्दा यति खेर धेरै गाली अनी कुटाइ खाएकि थिए त्यसैले नि हजुर …


Teacher : Babu Pramod third wordwar bhay k hun6 ?

Pramod : Jhur hun6 sir…

Teacher : Kin ni….?

Pramod : Hamro history subject ma aarko chapter thapin6 ni sir.


Khadka Ji Haku Kaleko Gharma Pahuna Banna gaya6.khadka Ji Raati su su garna gaya6 ani farkera aayara bhane6,,


Khadka Ji:-Oii Haku Timro Toiletma k bhayako testo??

Haku:k bhayako 6 ra??

Khadka Ji:Dhoka kholepa6i aafai batti bal6 ani Dhoka banda garepa6i aafai nibh6.

Haku:Thukka Kukurko santan Aja feri Freezma pisav feris.


Teacher : Exam aaun jamma 3 din 6 , kehi question bhay sodhe hun6 ?

Gokul N Yagya : Sir euta kura sodham ?

Teacher: Sodh..

Gokul N Yagya : Question paper kum press ma 6apin6 sir ?


स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!


कालेलाई निराश देखेर
गोरे : ओए काले के भो यार ?
काले : काली रिसाएर म सित १ महिना बोल्दिन भनेर माइत गएकी छ यार !
गोरे : त्यो त खुशीको कुरो हो नि यार ! किन निराश भाको ?
काले : आज ठ्याकै एक महिना पुग्यो अनि ऊ माइतबाट आउदै छे यार ।


New update:

 बाउ (साथीसँग): मेरो ४ जना छोरा छन्
एउटाले MBA, दोस्रोले MA, तेस्रोले PHDगर्या छ अनि चौथो चाहिँ चोर छ !साथी: त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या ?बाउ: बिस्तारै बोल यार्, कमाएर ल्याउने त्यै त छ, बाँकी सब बेरोजगार छन् । 🙂

दुई केटि बिचको कुराकानि-
केटि 1: यार आज राति
सपनामा मलाई कसैले चक्कु रोपेर मरेको सपना देखे, मलाई त अझै पनि कस्तो डर लागि रको छ ।
केटि 2: नडरा यार यदि सपनाको कुरा साचो हुने भए म हरेक दिन प्रेगनेट्ट हुनेथिए॥
के तपाईंलाई थाहा छ संसारमा सबै
भन्दा पहिला प्लेन कहाँ उडेको थियो?”
यो छोटो ब्रेक पछि म अवश्य भन्ने छु !
.
.
.
.
“सर्फ एक्सेल – दाग राम्रो छ !”
.
.

.
.
.
“जगदम्बा सिमेन्ट, घर भत्काउछ, तुरुन्तै !”
.
.
.
.
.
“गार्नियर- टेक केयर !”
.
.
.
.
.
“भर्ना खुल्यो –
नर्सिंगको लागि राँची हस्पिटलमा – सिट
सिमित छ !”
.
.
.
.
.
“रम पम चाउचाउ, श्रीमती एक्सचेन्ज हंगामा,
चाउचाउ खानुहोस्, पुरानो श्रीमती दिनु होस्,
नया लानुहोस् !”
.
.
.
.
.
“रेखालाई गर्नु थियो इम्प्रेस, प्रचंडेले
खायो मिन्टो फ्रेस !”
.
.
.
.
.
“हाई ह्यान्डसम, हाई ह्यान्डसम, हाई
ह्यान्डसम, फ्यर एण्ड ह्यान्डसम क्रिम, फर मेन !”
.
.
.
.
“नोकिया डबल धमाका अफर, गिफ्ट गर्नुस
जी.एफलाई ब्याट्री ब्लास्ट, जी.एफ. खलास!”
.
.
.
.
“वेलकम ब्याक, संसारमा सबै भन्दा पहिले प्लेन
हावामा उडेको थियो!” पों!पों!पों हाहाहाहाहा 😀
एक स्कुलमा एकजना नया शिक्षक गएछन
कक्षामा २ जना केटा लाइ दुरुस्तै अनुहार देखेर शिक्षकले सोधेछन
शिक्षक :- तिमी दुइ जुम्लिया हौ ?
केटाहरु :- होइनौ सर हामी छिमेकी हौँ नजिक नजिकै घर छ :))
डाका – बटुवालाई पेस्तोल देखाउँदै ….ओ
मिस्टर त्यो पर्स यहाँ ले नत्र………. ..
बटुवा – ( डराउँदै ) लिनुहोस हजुर !
डाका – हाँ हाँ हाँ ….. पेस्तोलमा गोली छैन ।
बटुवा – हि हि हि … पर्समा पैसा छैन ।

Euta student le afno classmate kt lae last man
parauthyo
.
Kta le uslae propose garo bt kt le
reject gari n principle lae complain gardi.
Prncple le kta lae dhulae hanyo n 1 week ko
suspensd gardyo

.
.
.
.
1 week paxi kta class
ma ayo
kt lae guilty feel vo n kt le ni man parauna
thali n kta
ko book ma
lekhi: ‘I m sorry & I love u too’
.
.
Kta le kei response diyena.
.
4 years tettikai bityo
.
Moral :- Stupid kt teti ni tha raina6, hami boyz
haru hatpat book kahile pani kholdainou…
Lolz.:P 😀 =D
बच्चा(पसलेसँग): अंकल ! गोरो बनाउने क्रीम छ ?

पसले: छ !

बच्चा: त्यसोभे लगाउने गर् न साले ! दिनदिनै तर्साउँछ ।

Comments

nepali new jokes2074 + www new nepali jokes2074 +

Leave a Reply

Your email address will not be published.