Budget of Nepal 2075 2018

Nepal Budget Amount of 2075 2075 (2018/2018): १० खर्ब ५१ अर्ब has been released by Finance minister. This year budget 2075/2075 has unique features as mentioned below. This budget has increased salary of civil servant by 25%. The following are the unique features of Nepal budget 2075 2075. You can download the budget online from here or you can view it over here online.


Features of Nepal Budget 2075/2075 are as follows

सहिद तथा वेपत्ता भएका परिवारलाई पूर्व घोषित कार्यक्रम अनुसार ५ लाख उपलब्ध गराउने
भूकम्पपीडिका लागि विना व्याजमा तीन लाख
भुकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनिर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ
बुढीगण्डकीको निर्माण आगामी आर्थिक वर्षबाट सुरु ५ अर्ब ३३ करोड बजेट बिनियोजन
पेट्रोलियम पदार्थको मूल्य ५ रूपैयाँ बढाएको छ! पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएको हो।
हुलाकी राजमार्गका लागि ४ अर्ब २० करोड रकम विनियोजन
काठमाडौं– निजगढ फास्ट ट्रयाकलाई १० अर्ब
ट्याक्सीमा अनिर्वाय डिजिटल मिटर
काठमाडौं – वीरगंज रेल मार्गको विस्तृत अध्ययन गरिने
५ वर्ष भित्रमा  सवारीमा इम्बोस्ड नम्बर प्लेट
जनता आवास कार्यक्रमका लागि १ अर्ब ७२ करोड
प्रधानमन्त्री कृषि परियोजनाको लागि ५ अर्ब
कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था
आचारसंहिताबिना बनेका घरलाई सरकारले पानी, विद्युत र फोनको सुविधा नदिने
जग्गा बाँझो राख्नेलाई उत्पादनको २५ प्रतिशत जरिवाना
ठूला औधोगिक क्षेत्रलाई विशेष फिडरमार्फत २४ सै घण्टा विद्युत दिइने
विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सरकारले २६ अर्ब ५० करोड विनियोजन
सरकारले खाद्य संस्थान, नेसनल ट्रेडिङ, कृषि सामाग्री केन्द्र लगायत सरकारी संस्थानहरुलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने घोषणा
मकवानपुरको मयुरधापमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय बन्ने
३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने गरिने
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने व्यवस्था
एक गाउँ एक डाक्टरका लागि सोही गाउँका विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढ्ने व्यवस्था
२०७७ साल असोज महिनाभित्रमा मेलम्चीको पानी उपत्यकामा
२ वर्षमा २ वटा जहाज किन्ने
पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुट
वृद्ध भत्तामा दोब्बर बृद्धि, २ हजार पुग्यो
काठमाडौं उपत्यकामा मोबाइलमा फोर जी सेवा
सांसदहरुको घर भाडा भत्ता बढाएको छ
विदेशमा बसेर पनि नेपाल हुने आम निर्वाचनमा मत हाल्न पाइने
उपत्यकामा बनाइने नयाँ घरमा अब अनिवार्य सोलार राख्नुपर्ने
आगामी वर्षदेखि सांसदलाई निर्वाचन क्षेत्रमा विकास निर्माणका काम गर्न ३ करोड ५० लाख रुपैयाँ दिने ! निर्वाचन क्षेत्र  विकास कार्यक्रमका लागि ५० लाख र  निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमका लागि  ३ करोड दिइने
शुन्य मौज्दातमा सबै नेपालीहरुको बैंक खाता खोलिदिने

There are few more and the budget for fiscal year 2075 2075 is going on. If you know anything more, please add up on the comment section below. If something is missing, you can add up below.

Recommended For You

Leave a Reply

Your email address will not be published.